भदौ १ देखि घलेगाउँ घुम्न पाइने
गोरखापत्र अनलाइन ,
श्रावण २०, २०७७ मंगलवार
कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ । लमजुङको क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँमा भदौ १ बाट पर्यटक प्रवेशमा खुला गरिएको हो ।
पर्यटन व्यवस्थापन समिति, ग्रामी