पाँच लाख पर्यटक लक्षित पूर्वाधार बनाउन निर्देशन
गोरखापत्र अनलाइन ,
भाद्र १६, २०७७ मंगलवार
उपत्यका आसपासमा पाँच लाख पर्यटक बस्न मिल्नेगरी पर्यटन पूर्वाधार तयार गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन दिनुभएको छ । मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकसँगको छलफलमा उहाँले यस्तो निर्देशन
दिनुभएको हो ।
सार्वजनिक बिदाको दिनमा उपत्यका आसपासमा पाँच लाख पर्यटक अट्न सक्ने पर्यटन पद मार्ग, साइक्लिङ, टे«ल र पर्यटन उपजको सम्भावना अध्ययन गरेर मन्त्रालयलाई प्रतिवेदन...