पर्यटनलाई पुनर्जीवन दिन ठोस कार्यक्रम ल्याइन्छ – पर्यटनमन्त्री
रासस
बैशाख १६, २०७७ मंगलवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताउनुभएको छ ।
ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) र नेपाल टे«किङ, संस्कृति, पुरातात्विक, कार्गो, कुरियार श्रमिक युनियन (युनिट्राभ) का तर्फबाट श्रमिकको पुनर्जीवनका लागि बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै...