होटल सञ्चालन गर्न ‘पे नाउ, गो लेटर’ योजना
गोरखापत्र अनलाइन ,
जेष्ठ ६, २०७७ मंगलवार
बन्दाबन्दीका कारण उत्पन्न परिस्थितिबाट पर्यटकीय होटलहरू बचाउन ‘पे नाउ, गो लेटर’ योजना सुरु भएको छ । ठप्प भइरहेका होटल व्यवसायलाई उकास्न सरकार र निजी क्षेत्रबाट ठोस कार्यक्रम सार्वजनिक हुन नसकेका बेला पर्यटन क्षेत्रमा लामो अनुभव भएका केही युवा व्यवसायीले यो योजना अघि सारेका हुन् । ‘पे नाउ, गो लेटर’ अभियन्तामध्येका चितवन सौराहाका होटल व्यवसायी सुमन घिमिरे लकडाउन खुलेलगत्तै आन्तरिक पर्यटकलाई आकर्षण गर्न यो अभियान...