भ्रमण वर्ष नजिकिएसँगै शैलुङमा पर्यटकको चहलपहल
नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ ।
पर्यटन बर्ष सफल बनाउन पर्यटनमन्त्रीको राजदुतहरुलाई आह्वान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोगका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको छ ।
पर्यटक रित्तिँदै
पर्यटकीय सिजन सकिँदै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटकहरू धमाधम फर्कन थालेका छन् ।
टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच वसन्तपुरमा
प्राचीन टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच वसन्तपुरमा प्रदर्शन गरिएको छ ।
‘भ्रमण वर्ष सफल पार्न युवा सहभागिता जरुरी’
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाको सहभागिता जरुरी भएको बताउनुभएको छ ।