जलवायु परिवर्तनको असर हिमालमा, हिमाल अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि
गोरखापत्र अनलाइन ,
कार्तिक ३०, २०७६ शनिबार
जलवायु परिवर्तनले नेपालका हिमाल पग्लने दर बढी रहेको विज्ञले बताइरहेका बेला विकसित मुलुकबाट आउने पर्यटकका लागि हिमाल थप आकर्षणको केन्द्र बन्न थालेका छन् ।