पर्यटक लोभ्याउँदै पोकली झरना
पोकली झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने देशकै दोस्रो अग्लो उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् ।
जलपर्यटनमा नयाँ पूर्वाधार सिँचाइसँगै पर्यटन
रुपन्देही जिल्लाको रोहिणी नदीमा निर्माणाधीन देशकै नमुना जलभण्डारसहितको बहुद्देश्यीय सिँचाइ आयोजना निर्माणले गति लिएको छ ।
मादीमा कृत्रिम ताल
तनहुँको सदरमुकाम दमौली हुँदै बग्ने मादी नदीमा कृत्रिम ताल निर्माण गरिने भएको छ ।
होमस्टेमा दैनिक पाँच सय पर्यटक
बाँकेको चिसापानीस्थित गाभर भ्याली सामुदायिक होमस्टेमा घुम्न आउने आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।
धार्मिक पर्यटक बढ्दै
हिमाली पर्यटनमा विश्वमा ख्याति कमाएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै गएका छन् ।