रुस-युक्रेन युद्ध फैलने खतरा छैन, नेपालमा सामान्य असर
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
स र युक्रेनबीचमा भएको सैन्य आक्रमण लामो समयसम्म जान नहुने भारतका लागि नेपालका पूर्व राजदूत एवम् विश्लेषक निलाम्बर आचार्यले बताउनुभएको छ । सार्वभौमसत्ता सम्पन्न देशमाथि रुसले आक्रमण गर्नु राम्रो कुरा नहुने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय नियम र मान्यताको रुसले पालना गर्नुपर्ने आचार्य बताउनुहुन्छ ।