भारतमा एकैदिनमा ९३३ सङ्क्रमितको मृत्यु, ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित
रासस / एएनआई
श्रावण २४, २०७७ शनिबार
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुका अनुसार शनिबार विहानसम्म पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।