अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु
रासस / सिन्ह्वा
असार २०, २०७७ शनिबार
अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।