भारत र चीनबीचको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताब
गोरखापत्र अनलाइन ,
जेष्ठ १५, २०७७ बिहीबार
अमेरिकी राष्ट्रपतिको प्रस्ताव लगत्तै चीनले भारतसँगको सीमा विवाद सामान्यतया स्थिर र नियन्त्रणमा आउन लागेको प्रतिक्रिया जनाएको छ ।मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा भारत र चीनबीच पछिल्लो पटक देखिएको सीमा विवादको मध्यस्थता गर्न अमेरिका तयार, इच्छुक र सक्षम रहेको बताउनुभएको छ । उहाँले दुबै राष्ट्रलाई अमेरिकी मध्यस्थताबारे जानकारी गराएको दाबी समेत गर्नुभएको छ ।