विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोनाको सङ्क्रमण
गोरखापत्र अनलाइन ,
जेष्ठ २, २०७७ शुक्रबार
“डायमण्ड प्रिन्सेज जहाजका यात्रीको १.६ गुणा बढी जनघनत्व शरणार्थी शिविरको छ, वुहानको संङ्क्रमण दरको चार गुणा तीव्र रूपमा जहाजमा सङ्क्रमण फैलिएको थियो ।”– रोयर्टससँगको कुराकानीमा अग्रवालले सङ्क्रमणको सम्भावना र जोखिम केलाउँदै खुलाउनुभयो ।