भेन्टिलेटरमा आगो सल्किँदा रुसमा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु
रुसी समाचार संस्थाका अनुसार विद्युतीय दुर्घटनाबाट भेन्टिलेटरमा आगो सल्किँदा मुस्लाेले डढेर पाँचजना सङ्क्रमितको मृत्यु भएको हो ।
चीनको वुहान शहरमा पाँच जना नयाँ संक्रमित फेला
अप्रिल ३ पछि वुहानमा पहिलो पटक सोमबार पाँचजना नयाँ संक्रमित फेला परेका छन् ।
ह्वाइट हाउसका कर्मचारीलाई मास्क अनिवार्य लगाउन निर्देशन
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ह्वाइट हाउस कार्यालयले कर्मचारीलाई आ आफ्नो स्थानमा बसेर काम गरेको बाहेकको अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने जनाएको छ ।
रात्रीजीवनमा सहजताले दक्षिण कोरियामा एकैदिन ९५ नयाँ संक्रमित थपिए
तर रात्रीकालीन सेवा दिने क्लबका आगन्तुकले गलत सम्पर्क नम्बर र ठेगाना टिपाउँदा त्यस्ता व्यक्तिको खोजीमा समेत कठिनाइ उत्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने
विश्व स्वास्थ्य सङ्गठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्षभरीमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ ।