अमेरिकाः माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग
न्यूयोर्क शहरका पूर्व मेयर ब्लूमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गर्नु भएको थियो ।
राष्ट्रसङ्घका पूर्व महासचिवको निधन
अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको बेला उहाँ राष्ट्र संघको महासचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
२४० दिनपछि अष्ट्रेलियाको न्यू साउथ वेल्स डढेलोमुक्त
महिनौंसम्म डढेलोको प्रकोप रहँदा अष्ट्रेलियामा कम्तिमा २८ जनाको मृत्यु भएको थियो । तीन हजार घर नष्ट हुनुका साथै करोडौं जनावर प्रभावित भएको छ ।
कोरोना भाइरस प्रभावित राष्ट्रका लागि १२ अर्ब डलरको विश्व बैंकको कोष
आकस्मिक कोषमा जमा गरिने उक्त रुपियाँ न्यून दरमा ऋण, अनुदान र प्राविधिक सहयोगको रुपमा प्रदान गरिनेछ ।
कोरोना भाइरसका कारण मृत्यु हुने तीन हजार एकसय नाघ्यो
कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ ।