भारतीय प्रधानमन्त्री मोदी सामाजिक सञ्जालबाट अलग्गिने निर्णयलाई धेरैले रूचाएनन्
गोरखापत्र अनलाइन ,
फाल्गुन २०, २०७६ मंगलवार
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटरमा करिब पाँच करोड ३३ लाखले पछ्याएका छन् । फेसबुकमा करिब ४ करोड ४५ लाख र इन्स्टाग्राम उहाँलाई पछ्याउनेको संख्या करिब तीन करोड छन् ।सोमबार राती १०ं.०० उहाँले आफ्नो सामाजिक सञ्जाल ‘नरेन्द्र मोदी’बाट आफू फेसबुक, ट्वीटर, यूट्युब र इन्स्टाग्रामबाट अलग्गिने जानकारी साझा गर्नुभएको हो । उहाँको उक्त जानकारीमा मंगलबार अपरान्हसम्म करिब ६६ हजार व्यक्तिले प्रतिक्रिया दिनुभएको छ । त्यसैगरी,...