अमेरिकी प्राइमरी चुनाव, वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा
रासस / एएफपी
फाल्गुन २३, २०७६ शुक्रबार
डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उहाँ एकमात्र महिला प्रतिनिधि हुनुहुन्थ्यो । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन मात्र चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।