डेलले आरएसए साइबर सुरक्षा एकाई दुई अर्ब डलरमा बेच्ने घोषणा
रासस / एएफपी
फाल्गुन ७, २०७६ बुधबार
प्रसिद्ध प्रबिधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई विक्री गर्ने घोषणा गरेको छ ।