कोरोना भाइरस संक्रमण ः अहिलेसम्मकै ठूलो अध्ययनको निस्कर्ष सार्वजनिक
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा उक्त जोखिम बढी रहेको देखाइएको छ ।
तालिबानी लडाकूद्वारा न्यायाधीशको हत्या
अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन् ।
कोरोना जीवाणुः वुहान अस्पतालका निर्देशकको मृत्यु
कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
चिनियाँ राष्ट्रपति सी चिनफिङले जनस्वास्थ्यमा जोखिम निम्त्याउने वन्यजन्तुको अवैध कारोबारलाई “पूर्णरुपले अवैध र कडाइका साथ प्रतिबन्ध” लगाउने घोषणा गर्नु भएको छ ।
कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
महामारी रोगहरुलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा सबै जना एकजुट हुनु पर्ने खाँचो रहेको उहाँको भनाई छ ।