प्रमकाे उपस्थितिमा बैठक, पूर्व तयारीकाे निर्देशन
गोरखापत्र अनलाइन ,
माघ १३, २०७६ सोमबार
विश्व स्वास्थ्य संगठनले क्षेत्रीय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा आवश्यक सतर्कता अपनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वस्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम मध्यम रहेको छ ।