त्रिभुवन विमानस्थलमा सतर्कता, बुहानमा यातायात बन्द, १७ को मृत्यु
गोरखापत्र अनलाइन
माघ ९, २०७६ बिहीबार
उहाँले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय समुदायले तात्कालै अनिवार्य ‘स्क्रिनिङ’ सम्बन्धमा कुनै परिपत्र वा आग्रह नगरेकोले सामान्य अवस्थामै सूचनामूलक जानकारीहरु विमानस्थलमा उपलब्ध गराइएको बताउनुभयो ।