चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक
अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अष्ट्रेलियाली अधिकारीहरुले उक्त सुरक्षाका उपाय कडाइपूर्वक अवलम्बन गरिने जनाएका छन् ।
यूरोपेली संघबाट बेलायत अलग्गियो
प्रधानमन्त्री बोरिस जोन्सनले थप्नुभयो, “म सबैको भावना बुझेको छु, यी सबैका बीच मेरो सरकारले देशलाई एक ढिक्का बनाएर अगाडि बढ्नेछ ।”
बुहानमा नेपालीको जीवन रक्षा सुनिश्चित गरिएको छ : चिनियाँ दूताबास
प्रकोप नियन्त्रणमा आए लगत्तै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पुर्याउन चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
काेराेनासँगै नयाँ भाइरस देखियाे, डेढ कराेड मानिस संक्रमित
अमेरिका मात्रैमा एक करोड ५० लाख व्यक्तिमा उक्त नयाँ भाइरसको संक्रमण फेला परेको छ ।
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
सिनेटमा बहुमत रहेको रिपब्लीकन पार्टीले ट्रम्पलाई समर्थन गरेका कारण उहाँ निर्दोष हुने सम्भावना पनि बढाएको हो । महाभियोगको सुनुवाईमा नयाँ साक्षीहरू झिकाउने डेमोक्र्याट पार्टीको आग्रहलाई सिनेटले अस्वीकार गरेका कारण महाभियोगको सुनुवाई चाँडै सकिन लागेको हो ।