टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना
गोरखापत्र अनलाइन ,
मंसिर २८, २०७६ शनिबार
टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गर्नु भएको छ । हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहनु भएका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासन सम्बन्धि कारबाही भएपछि उहाँँले सो पार्टी परित्याग गर्नुभएको थियो ।