अयोध्याको विवादित स्थल राम जन्मभूमि हो : भारतीय अदालत
गोरखापत्र अनलाइन ,
कार्तिक २३, २०७६ शनिबार
आदेशमा मुगल सम्राटको पाँचसयवर्ष पुरानो डायरी, यात्रा संस्मरण, औपनिवेशकालीन सर्वेक्षण र पुरातात्विक दस्तावेजलाई आधार मानिएको छ । प्रधान न्यायधिश रंजन गोगई नोभेम्बर १७ तारेखमा सेवा निवृत्त हुनु अघि फैसला आउने अनुमान गरिएको थियो ।