बचौँ र बचाऔँ भन्नेतिर सबैले ध्यान दिऔँ
चीनको हुवेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वव्यापी भइसकेको छ ।
सङ्कटको बेला बदमासी गर्नेलाई छुट दिइन्न
कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको जोखिमका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने मनोवैज्ञानिक त्रासमा जनता छन् । यसलाई कतिपय व्यापारी व्यवसायीले जनताको मनोवैज्ञानिक त्रासको उपयोग गर्दै वस्तु लुकाउने वा कालोबजारी गर्ने प्रवृत्ति पनि छ । बजारमा वस्तुको अभाव नहोस् र कालोबजारी नियन्त्रण होस् भनेर सरकारले अनुगमनलाई प्रभावकारी बनाउने प्रयास गरेको छ । उपभोग्य वस्तुको यथार्थ अवस्था, आपूर्ति प्रणालीमा देखिएको...
सबै सडक कम्तीमा डबल लेनका बनाइँदैछ
चपला, अवला, बलाधिकारी, धनी, गरिब– सबै हिँड्ने, गुड्ने सङ्घीय राजधानी काठमाडौँ । धुलाम्मे, हिलाम्मे सडक । सके सडकमै नत्र सडकपेटीमा फोहोरका थुप्रा ।
सरकारको प्राथमिकता कोरोनालाई प्रवेश निषेध !
३१ डिसेम्बर २०१९ बाट चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को त्रास अहिले सर्वव्यापी भएको छ । शक्ति राष्ट्रहरु समेत यसको त्रासमा भएका बेला विकासोन्मुख देशमा चिन्ता हुनु अस्वाभाविक होइन । यो भाइरसको औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुले जनजीवन अझ त्रसित बनाएको छ । यद्यपि नेपालमा अहिलेसम्म यो भाइरस फेला परेको पुष्टि भएको छैन तथापि कोरोना भाइरसको मनोवैज्ञानिक आतङ्कले दैनिक...
स्थानीय तहले खल्तीबाट शिक्षक राख्न पाउँदैन–शिक्षामन्त्री
सरकारले तर्जुमा गरेको समाजवादोन्मुख राष्ट्रिय शिक्षा नीतिका आधारमा सङ्घीय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको छ । नयाँ संविधानपछि शिक्षामा सङ्घीयताको व्यवस्थापनका लागि बन्नुपर्ने ऐन हालसम्म निर्माण नहुँदा स्थानीय तह अन्योलमा रहे पनि यसबीचमा जारी भएको राष्ट्रिय शिक्षा नीति, २०७६ ले नीतिगतरुपमा स्पष्टता कायम गरेको छ । संविधानतः विद्यालय तहको शिक्षा सञ्चालन र व्यवस्थापनको कार्यक्षेत्र स्थानीय तहमा...