लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
चैत्र ९, २०७८ बुधबार
अर्थतन्त्रको समग्र विकास
१. सार्वजनिक बडापत्र सम्बन्धमा नेपालमा व्यवस्थाबारे सङ्क्षेपमा चर्चा गर्नुहोस् ।
सार्वजनिक निकायले सेवा प्रवाहसम्बन्धमा सेवाग्राहीप्रति गर्ने लिखित प्रतिबद्धता सार्वजनिक बडापत्र हो । यो सार्वजनिक वस्तु तथा सेवा प्रदान गर्ने कार्यालयले उपलब्ध गराउने वस्तु तथा सेवा, लाग्ने समय, जिम्मेवार कर्मचारी, प्रक्रिया, दस्तुरलगायतका विषयमा सर्वसाधारण नागरिक, सेवाग्राही एवं उपभोक्तासँग गर्ने...