लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
मंसिर २९, २०७८ बुधबार
आर्थिक कूटनीतिले अर्थतन्त्र सबल
१. नेपालको सार्वजनिक प्रशासनका विशेषताहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
संविधान र कानुनद्वारा व्यवस्थित गरिएको,
– राजनीतिक इच्छाशक्तिलाई व्यवहारमा उतार्दै आएको,
– नीति तथा कानुन निर्माणमा राजनीतिक नेतृत्वलाई सूचना
प्रवाह गर्दै आएको,