लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
श्रावण २१, २०७७ बुधबार
के हुन् स्वास्थ्य इलाज कसुर
१. मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले के–कस्ता कार्यलाई मानव स्वास्थ्य इलाजसम्बन्धी कसुरका रूपमा लिई के–कस्तो सजाय हुने व्यवस्था गरेको छ ? चर्चा गर्नुहोस् ।
सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न तथा विभिन्न धार्मिक एवम् साँस्कृतिक समुदायबीचको सुसम्बन्ध कायम गर्न तर्जुमा गरिएको मुलुकी अपराध (संहिता) ऐन– २०७४ ले देहायबमोजिमका कार्यलाई मानव स्वास्थ्य इलाजसम्बन्धी...