मन्त्रीसँग कुराकानी भएको भन्ने अडियो सार्वजनिक गर्ने मिश्रमाथि कारवाही गर्न लेखा समितिको निर्देशन
गोरखापत्र अनलाइन ,
फाल्गुन ८, २०७६ बिहीबार
सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट सदस्यहरूको चरित्र हत्याको प्रयास गरेको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दुई व्यक्तिलाई साइबार अपराधमा कारबाहीका लागि निर्देशन दिएको छ ।