साना कुरामै रमाए स्थानीय तह
स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ ।
खेल्ने बालबालिका हँसिला र आत्मविश्वासी
शारीरिक व्यायाम र मानसिक कसरत हुने पहिलेका खेललाई अचेल मोबाइल, आइप्याडले विस्थापित गरेको छ । मानिसको सहयोगी (दास) प्रविधि होइन, प्रविधिको दास मानिस बन्दै गएको छ ।
बाँकी लाइसेन्स प्रिन्ट गर्न अझै छ महिना लाग्ने
प्रिन्ट गर्न बाँकी करिब सात लाख स्मार्ट लाइसेन्स आगामी छ महिनामा सकिने यातायात व्यवस्था विभागले जनाएको छ ।
सङ्कुचन हुँँदै वाणिज्य बैङ्कहरूको नाफा
अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई गाभिनका लागि सुझाव दिँदै गर्दा यसको व्यवहारिक महìव पनि खड्किन थालेको छ । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको नाफामा सङ्कुचन आउने देखिएपछि यसको व्यवहारिक आवश्यकता महसुस हुन थालेको छ ।
नेपाल टेलिभिजन नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनको इटहरी प्रशारणको उद्घाटन गर्नुहुदै नेपाल टेलिभिजन नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको इटहरी प्रशारणको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट स्वीच अन गरेर शुक्रबार उद्घाटन गर्नुहँुदै नेपाल टेलिभिजन नेपाली नागरिकको पहलो टेलिभिजन भएको र यसको पाँचौ च्यानलको रुपमा इटहरी प्रशारण गरेकोमा बधाई दिनुभयो ।