राजनीतिक प्रतिवेदन संशोधनसहित पारित, केन्द्रीय कमिटीको बैठक पुस २३ गते
गोरखापत्र अनलाइन ,
पुष ६, २०७६ आईतवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन संशोधनसहित पारित भएको छ ।