प्रतिवेदन र विधान आइतबार पारित हुँदै, एमसीसी बारे निर्णय हुने
गोरखापत्र अनलाइन ,
पुष ५, २०७६ शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ ।