दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा : मन्त्री भट्टराई
रासस
मंसिर १७, २०७६ मंगलवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पु¥याइने बताउनुभएको छ ।