बबरमहलको प्रबलीकरण सुरु
भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण सुरु भएको छ । गत असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो ।
सार्वजनिक शौचालयको अवस्था नाजुक
काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ ।
माथिल्लो त्रिशूली ‘थ्री ए’ सम्पन्न, अर्थतन्त्र बलियो बनाउने दिशामा सरकार
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्थतन्त्रको बलियो जग निर्माण गर्ने दिशामा अग्रसर रहेको बताउनुभएको छ ।
विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै
विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ ।
मधेशी र समावेशी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त र समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन बुझाउनुभयो ।