सगरमाथा संवादको तयारी तीव्र
गोरखापत्र अनलाइन ,
मंसिर ६, २०७६ शुक्रबार
सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र पारेको छ । सरकारले सगरमाथा संवादको पहिलो शृङ्खला ‘जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य’ शीर्षकमा आउँदो चैत २०, २१ र २२ गते तीन दिन सञ्चालन गर्न लागेको हो ।