नौबिसे–नागढुङ्गा जामले यात्रुलाई सास्ती
गोरखापत्र अनलाइन ,
आश्विन ११, २०७६ शनिबार
नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । दशैँको चहलपहल बढेसँगै नौबिसे–नगढुङ्गा सडक पार गरी राजधानी काठमाडौँ आउँदा र यहाँबाट जाँदा जाममा घण्टौँ बस्नुपर्ने भएपछि यात्रुहरूले कष्ट बेहोर्नु परेको हो ।