तामाकोशीमा भइरहेको ढिलाइप्रति संसदमा ध्यानाकर्षण
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
नेकपा संसदीय दलको कार्यालय एउटै हुने
तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने
अझै सञ्चालन भएन गणतन्त्र स्मारक