विमस्टेकमा पाँच वटा सम्झौतामा हस्ताक्षर गर्ने तयारी
गोरखापत्र अनलाइन
चैत्र १५, २०७८ मंगलवार
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा गर्ने जनाएको छ। प्रधानमन्त्री देउवाले चैत १८, १९ र २० गते भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै सो कुराको जानकारी दिनुभयो।