सपना बन्यो विराटनगर चक्रपथ
गोरखापत्र अनलाइन
चैत्र २७, २०७८ आइतवार
स्पष्ट दृष्टिकोण र सम्भाव्यता अध्ययनबिनै आयोजना कार्यान्वयनमा जाँदा त्यो सपना बाँड्ने माध्यममात्र बन्छ भन्ने उदाहरण बनेको छ– विराटनगर चक्रपथ । त्यस्तै, समस्याका कारण ४२ किलोमिटरको चक्रपथ निर्माण सुरु गरिएको २४ वर्षमा पनि सडकको ट्र्याक खोल्ने कामसमेत पूरा हुन सकेको छैन ।
विराटनगरलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न र व्यवस्थित सहरी विकासको नमुना बनाउने उद्देश्यसाथ एकीकृत जग्गा विकासको माध्यमबाट थालिएको...