बालबालिकामा संक्रमणक दर १० प्रतिशत पुग्यो, आत्तिनु पर्दैन ९० प्रतिशत घरमै ठीक भएका छन्
गोरखापत्र अनलाइन
जेष्ठ १०, २०७८ सोमबार
यसलाई यसरी बुझौँ, पहिलो लहरमा बालबालिकामा कोरोना संक्रमणको दर २ देखि ३ प्रतिशत रहेको थियो तर अहिलेको जुन दोस्रो लहरको संक्रमण छ यसमा १० प्रतिशत रहेको छ । पहिलो लहरमा ज्येष्ठनागरीक बढि प्रभावित भए । अहिले दोस्रो लहरमा हामी के देखिराख्या छौँ भने २० देखि ४० बर्ष उमेर समुहका बढि प्रभावित भैरहेका छन् । त्यसैले हामीले के अपेक्षा गरेको छौँ भने पहिलो र दास्रो लहरमा संक्रमण हुने दर जसरी बढ्दै र उमेर समूह पनि घट्दै आईरहेको छ...