logo
२०८१ असोज ६ आईतवार



१४६ सांसदकाे हस्ताक्षरसहित रिट निवेदन दर्ता गर्न विपक्षी गठबन्धनका सांसदहरु सर्वाेच्च अदालतमा

फिचर |
पढ्नै पर्ने |


१४६ सांसदकाे हस्ताक्षरसहित रिट निवेदन दर्ता गर्न विपक्षी गठबन्धनका सांसदहरु सर्वाेच्च अदालतमा
तस्बिर : केशब गुरूङ


गाेरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । विपक्षी गठबन्धनका सांसदहरु रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतमा पुगेका छन् । 

१४६ जना सांसदकाे हस्ताक्षरसहित विपक्षी गठबन्धनका सांसद सरकारका पछिल्ला कदमविरुद्ध रिट निवेदन दायर गरिने वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले जानकारी गराउनुभएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?