चिहान उत्खनन् गर्न १६ वर्षपछि कालिकोटबाट बैतडी पुगे सहिद परिवार
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७७ सोमबार
सशस्त्र विद्रोहमा मारिएका आफन्तको दाहसंस्कार गर्न सहिद परिवारले कालिकोटबाट बैतडी पुगेर १६ वर्षपछि चिहान उत्खनन् गरेका छन् ।
तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र विद्रोहका क्रममा बैतडीको दोगडाकेदार गाउँपालिका–३, सिल्लेगडामा २०६१ साल असोज ४ गते मारिएका कालिकोटका तपराज शाही (विमल)को दाहसंस्कारका लागि उहाँका दाजु गोविन्दबहादुर शाहीलगायतका परिवार बैतडी पुग्नु भएको हो ।
कालिकोटको त्रिवेणी गाउँपालिका–४, उजेल...