एक वर्षमा खोप आयो, बन्द उद्योग खुले तर पर्यटक अझैँ आएनन् (फोटो फिचर)
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७७ सोमबार
सन २०१९ को डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस विरुद्धको खोप विश्व बजारमा आइ सकेको भए पनि कोरोनाकै कारण थलिएको पर्यटन उद्योग उकास्न पर्यटक भने अझैँ पनि आउन सकेका छैनन् । हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारको पर्यटकीयस्थल घोेडेपानी र पुनहिल क्षेत्रमा अझै पनि स्वतस्फुर्त रुपमा आन्तरीक तथा बाह्य पर्यटक आउन सकेका छैनन् ।
कोरोना महामारी शुरु भएपछि गत वर्षको चैतदेखि पूर्ण रुपमा बन्दाबन्दीको अवस्था...