प्राधिकरणमा हितेन्द्रदेव, वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन
गोरखापत्र अनलाइन
माघ २७, २०७७ मंगलवार
नेपाल सरकारले वैशाख १७ गते चारवटा प्रदेशका ४० जिल्ला र वैशाख २७ गते ३७ वटा जिल्लामा प्रतिनिधिसभाको लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।
माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने सिंहदबारमा मगंलबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो बारे जानकारी गराउनुभएको हो ।
उहाँका अनुसार वैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा र वैशाख २७...