महिलालाई झुक्याएर विदेश लग्ने र अलपत्र पार्ने क्रम बढ्दो
मुकुन्द गैरे
पुष ३, २०७७ शुक्रबार
भिजिट (भ्रमण) भिसा भ्रमण को नाममा धेरै नेपाली महिला विभिन्न मुलुकमा अलपत्र मात्र होइन बेचिने गरिएका छन् । सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई गर्ने बताएको छ ।
नेपाली चेली रोजगारीको नाममा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वा केही भिजिट भिसामा विदेश जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । यसैबीच, प्रहरी प्रधान...