डेभ व्हाटमर, कुशल प्रशिक्षक, औसत खेलाडी
इश्वरचन्द्र झा
पुष ३, २०७७ शुक्रबार
अष्ट्रेलियाका डेभेनिल फेड्रिक व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । यस अघिका श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दशानायकको कार्यकालमा नेपाली क्रिकेट निकै माथि उठ्यो । नवनियुक्त प्रशिक्षकले पुबुदुले कायम गरेको इतिहासलाइ कायम राख्दै नेपाली क्रिकेटलाई अझै माथि लानु पर्ने चुनौती व्हाटमर माथि छ । संयोगबस नवनियुक्त प्रशिक्षक पनि श्रीलङ्काली मुलका अष्ट्रेलियन...