सरसफाइ भयो, झाडी फाँडियाे, थिति बस्याे, रूपै फेरियो
गोरखापत्र अनलाइन ,
श्रावण १८, २०७७ आईतवार
पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसन अस्पतालमा कोरोना सङ्क्रमण भएर भर्ना हुने सुरक्षा निकायकर्मीको सङ्ख्या बढ्दैछ । शुक्रबार राति मात्रै इलामबाट १७ जना सशस्त्र प्रहरी बलका सदस्यलाई आइसोलेसन अस्पताल भर्ना गरिएको हो ।