वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा : ३५ लाख बिगो
गोरखापत्र अनलाइन
माघ २७, २०७८ बिहीबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हकभोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैरकानूनी लाभ पुर्याई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेको आरोपमा उनीमाथि...