प्रेस स्वतन्त्रताप्रति शङ्का नगरौं - मन्त्री बास्कोटा
गोरखापत्र अनलाइन ,
मंसिर ६, २०७६ शुक्रबार
सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र पत्रकार महासंघ कास्कीको संयुक्त आयोजनामा शुक्रबार साँझ पोखरामा आयोजित ‘श्रमजीवि पत्रकार ऐन अवस्था र चुनौति’ विषयक परिचर्चा कार्यक्रममा बोल्दै उहाँले प्रेस स्वतन्त्रता नेपाली समाजमा स्थापित भइसकेकाले कुनै पनि हालतमा कुण्ठित हुन सक्दैन, भन्नुभयो...