सरकारको दायित्व पूरा हुनेगरी कार्यसम्पादन गर्न निर्देशन
गोरखापत्र अनलाइन
चैत्र १४, २०७८ सोमबार
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्बोच्चताको रक्षाका लागि सरकारको दायित्व पूरा हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल न्याय सेवाअन्तर्गत नवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको काठमाडौंमा समापन गर्नुहुँदै मन्त्री बडूले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान सरकार कानुनको शासनमार्फत...