छाउपडि - स्वाहा, वालविवाह - स्वाहा, बहुविवाह स्वाहा
गोरखापत्र अनलाइन ,
फाल्गुन १०, २०७६ शनिबार
छाउपडि - स्वाहा, वालविवाह - स्वाहा, बहुविवाह स्वाहा - (छुई प्रथा, वालविवाह र बहुविवाह सकियो)
यो भनाइ, यहाँको जुम्ला जिल्लामा महायज्ञबाटै छाउपडि (छुईप्रथा) विरुद्धको कुरुति विरुद्ध गरिएको महायज्ञमा ब्राहमण, धामी, झाक्री, र सरोकारवाला व्यक्तिहरु र स्थानीयद्वारा गरिएको प्रतिबद्धता हो ।